२०८३ वैशाख १६, बुधबार
९:१६:१९ बिहान

कालिखोला देउराली सामुदायिक वन इच्छाकामनाको अध्यक्षमा गुरुङ निर्बाचित

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० चैत ६, मंगलबार

६ चैत्र २०८०
इच्छाकामना। चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा कालिखोला देउराली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा राम बहादुर गुरुङ निर्बाचित भएका छन।

इच्छाकामना गाउँपालिका ७ मा सम्पन्न कालिखोला देउराली सामुदायिक वन उपभोक्ता समूहको चौधौं बार्षिक साधारणसभा तथा विशेष चौधौं अधिबेशनबाट १५ सदस्यीय कमिटी सर्बसम्मतले गठन गरिएको हो। हिजो सोमबार भएको निर्बाचनबाट अध्यक्षमा राम बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष कुमार थापा मगर, उपाध्यक्ष यम बहादुर मगर, उपाध्यक्ष बुद्धि माया मगर, सचिव बोध बहादुर गोले, कोषाध्यक्ष इन्द्र माया चेपाङ, सह-सचिब सौरब चेपाङ, सदस्यहरुमा रजनी सारुमगर, मिना थापा मगर, भुपाल तामाङ ब्लोन, गोबिन्द चेपाङ, सन्तोष गुरुङ, होम माया लो, डिल बहादुर थिङ, बिनोद चेपाङ निर्बाचित भएका हुन। यसैगरी सल्लाहकार समितिमा संयोजक देब लाल गुरुङ, बम बहादुर थापा मगर, सदस्यहरूमा राजकुमार चेपाङ, राजकुमार रुम्बा, गायत्री थापा मगर रहेका छन। अनुगमन समितीमा भने संयोजक कमल गुरुङ सदस्यहरुमा दुर्गा गुरुङ, काईला गोम्बा, बिबि माया जिम्बा निर्बाचित भएका हुन। यसैगरी लेखा समितीमा संयोजक दुर्गा गुरुङ, सदस्यहरुमा मीन बहादुर मगर, हरि माया वाईवा निर्बाचित भएका हुन।

कार्यक्रममा अध्यक्षमा निर्बाचित गुरुङले उपभोक्ता समितिलाई विशेष धन्यवाद दिदैं आफू उपभोक्ताहरुकै हितको लागी काम गर्न आएको र आगामी दिनहरुमा सबैको साथ सहयोग मिल्नेमा बिस्वास ब्यक्त गरे।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68