२०८३ वैशाख १६, बुधबार
४:१४:०६ बिहान

टेलिकमको सचेत रहन आग्रह

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ पुस ४, बिहीबार

४ पुस २०८१

नेपाल टेलिकमले सामाजिक सञ्जालहरूमा फैलाइएको विभिन्न अफवाहसँग सचेत रहन आग्रह गरेको छ ।
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पाँच हजारसम्मको नगद तथा उपहारको व्यवस्था भएको भनेर नेपाल टेलिकमको आधिकारिक लोगोसमेत प्रयोग गरी अफवाह फैलाएको उल्लेख गर्दै टेलिकमले सचेत रहन आग्रह गरेको छ ।
‘विभिन्न फेसबूक ग्रुप र म्यासेन्जरलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकाले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ,’ बुधबार टेलिकमले सूचना जारी गर्दै भनेको छ ।
टेलिकमले कम्पनीको आधिकारिक ब्लुटिकसहितको फेसबूक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई मात्रै आधिकारिक मान्न पनि आग्रह गरेको छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68