२०८३ जेठ २२, शुक्रबार
५:४०:२६ बेलुका

काङ्ग्रेस निकट लोकतन्त्रवादी चेपाङ संघ मकवानपुरमा महेश चयन

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २७, शनिबार

२७ माघ २०८०, मनहरी – नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी चेपाङ संघ जिल्ला तदर्थ समिति मकवानपुरको अध्यक्षमा राक्सिराङका महेश चेपाङ मनोनित भएका छन् । संघका बागमती प्रदेश अध्यक्ष खेमबहादुर चेपाङले महेशलाई मकवानपुर जिल्लाको अध्यक्षमा मनोनयन गरेका हुन् ।
मनोनित अध्यक्ष महेशलाई तीन महिनाभित्र कार्यसमिति पूर्ण गरी अधिवेशन गर्न प्रदेश समितिले निर्देशन दिएको छ । मनोनित अध्यक्ष पछि अध्यक्ष चेपाङले नेपाली कांग्रेस र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको विधि बिधानमा रहेर कार्य गर्ने प्रतिवद्धता जनाए । यसअघि लोकतन्त्रवादी चेपाङ महासंघको अध्यक्षमा मकवानपुरकै पुर्ब प्रदेश राज्यमन्त्री सन्तबहादुर चेपाङ मनोनित भइसकेका छन् ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
152.96
153.56
1
178.05
178.74
1
205.85
206.65
1
194.20
194.96
1
109.26
109.69
1
110.10
110.53
1
119.24
119.71
10
9.57
9.61
1
22.58
22.67
1
41.95
42.12
1
4.69
4.71
1
41.65
41.81
100
9.98
10.02
1
16.38
16.45
1
23.82
23.92
1
19.52
19.60
1
498.32
500.28
1
405.65
407.24
1
397.29
398.85