२०८३ जेठ २५, सोमबार
१:३२:५७ राति

योगदान राष्ट्रको लागि र फ्रन्टलाइन भेन्चरबीच सहकार्य

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० फागुन १७, बिहीबार

काठमाडौं । योगदान राष्ट्रको लागि र फ्रन्टलाइन भेन्चर प्रा.लि. (मुनलाइट टेलिभिजन) बीच सहकार्य हुने भएको छ ।
फागुन १६ गते बुधबारका दिन केन्द्रीय कार्यालय चाबहिलमा संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीको अध्यक्षतामा बसेको बैठकले संस्थाको प्रचारप्रसारका लागि समन्वय गर्ने निर्णय गरेको हो । संस्थाका अध्यक्ष उप्रेती र फ्रन्टलाइन भेन्चर प्रा.लि. का अध्यक्ष इन्द्र रिजालले समझदारी पत्रमा हस्ताक्षर समेत गर्नुभएको छ ।
सो निर्णयलाई आधार मान्दै विस्तृत समझदारी गरिने निर्णय समेत गरिएको उप्रेतीले बताउनुभयो । यस्तै संस्थाको प्रचारप्रसारका लागि सबै पदाधिकारीहरुले आ आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरिएको सचिव विष्णु मणी भण्डारीले बताउनुभयो ।
बैठकमा कोषाध्यक्ष दीर्घराज भट्रराई, सदस्य नमुना पाण्डे, प्रमुख सल्लाहकार श्याम कँडेललगायतको उपस्थिति थियो ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.62
152.22
1
174.68
175.37
1
202.28
203.08
1
190.41
191.16
1
106.85
107.27
1
108.81
109.24
1
117.47
117.93
10
9.46
9.50
1
22.41
22.50
1
41.62
41.79
1
4.62
4.64
1
41.28
41.44
100
9.72
9.76
1
16.02
16.08
1
23.37
23.47
1
19.35
19.43
1
493.96
495.91
1
402.07
403.66
1
393.80
395.36