टाढा भए पनि मेरो माया गाढा छ नि भन्दै आफ्ना शुभ चिन्तक र दर्शकहरुलाई नजिकबाट भेट्न चितवन आएका छन । पूर्वी चितवनको खैरहनीमा सञ्चालन भइरहेको नवौ खिचरमा महोत्सवमा आज उनको प्रस्तुति रहेको छ ।
फरक शैली तथा प्रस्तुतिका कारण हाम्रो माया कहिले नछुटोस, तिमिले चुमेका हातहरु, हाम्रो यो माया, लजालु मायालु, सैया सैया लगाएत दर्जनौ गितहरु दर्शक, श्रोताहरु माझ निक्कै लोकप्रिय छन । उनले खस भाषा संगै तामाङ र थारु भाषालाई पनि मिसाएर गित संगितमा नयापन दिन खोजेका छन । चन्चले मायासे जिस्कैना मनैसे वार लाजे महिन लागे हो थारु भषाको लाइन सामाजिक संजालमा भाइरल भएपछि थारु समुदायमा पनि उत्तिकै लोकपृय रहेका छन । गायक दोङसंगै सांगित क्षेत्रमा चर्चित एवं लोकपृय गायक अमित सिंह चौधरीको प्रस्तुति रहने कलाकार संयोजक जयस चौधरीले जानकारी दिए । तोर कुर्थावाक ललकि सलवा, क का कि कि, बनमा नाचे मजोर रे लगाएत दर्जनौ थारु तथा खस भाषामा गायक चौधरीको हिट गित रहेका छन । आजै कतब्य ब्याण्ड लगाएत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादन प्रदर्शनी, स्थानीय उत्पादन, बाल उधान, महिलाहरुले तयार गरेका हस्तकलाका सामग्रीमा, थारु समुदायका परम्परागत सामग्री प्रदर्शनीमा जोड दिइएको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र न ७ का सभापति रामेश्वर चौधरीले बताउनु भयो । महोत्सव माघ १० गते सम्म सञ्चालन हुने छ ।
लोकप्रिय तथा सफल गायक उर्गेन दोङ खिचरा महोत्सव आउने



यो पनि पढौँ


ताजा खबर
सबै
रत्ननगर वडा नं. १५ को आगामी वर्षका लागि ११० लाखको बजेट अनुमान

एनसिएफ नेपाल बागमती युवाद्वारा ३ दिने फोटोग्राफी तालिम सम्पन्न

चितवनका विकट चेपाङ बस्तीमा ‘सुन्दर नेपाल सरसफाइ अभियान’द्वारा राहत वितरण

निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी









































