२०८३ साउन ५, मंगलबार
११:४८:३३ बिहान

मेलामा धनुष वाण चलाउँदै एमाले महासचिव शंकर पोखरेल

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २, मंगलबार

एक मेलामा धनुष वाण चलाउँदै गरेको एमाले महासचिव शंकर पोखरेलको फोटो अहिले तिब्र भाईरल भएको छ। जुन फोटो हरेक पक्ष र बिपक्षी राजनीतिकर्मीहरुले समेत सेयर गर्न थालेका छन। जुन तस्बिर जस्ताकोतस्तै देखाईएको छ।