२०८३ जेठ २५, सोमबार
३:५८:२७ राति

त्रिशूलीमा गाडी खसेर बेपत्ता, खोजी कार्य जारी

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २, मंगलबार

मुग्लिन। त्रिशूली नदीमा गाडी खसेको छ ।  चितवनको  इच्छाकामना ५ मुग्लिन नजिकै ३ नम्बर पुलबाट आज विहान  ४ बजेको  समयमा  त्रिशूली नदीमा  गाडी खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  गाडी  पूर्ण रुपमा नदीमा डुबेको  छ ।  

दुर्घटना स्थलको नदी किनारमा  भारतीय गाडीको  बि आर ०९ जिसि १४३० नम्बरको प्लेट र  चप्पल भेटिएको छ । कस्तो सवारी साधन हो र  कती जना सवार थिए भन्ने एकिन  नभएको प्रहरीले जनाएको छ  । अहिले इलाका प्रहरी कार्यालय मुग्लिन र  सशस्त्र प्रहरी बल कुरिनटारको गोताखोर टिम  घटना स्थलमा परिचालन गरिएको छ ।  
विस्तृत  विवरण आउन बाँकी छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.62
152.22
1
174.68
175.37
1
202.28
203.08
1
190.41
191.16
1
106.85
107.27
1
108.81
109.24
1
117.47
117.93
10
9.46
9.50
1
22.41
22.50
1
41.62
41.79
1
4.62
4.64
1
41.28
41.44
100
9.72
9.76
1
16.02
16.08
1
23.37
23.47
1
19.35
19.43
1
493.96
495.91
1
402.07
403.66
1
393.80
395.36