फागुन ११ गते
काठमाडौं, ११ फागुन । नेपालको चर्चित अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिनुभएको छ ।
उहाँले अमेरिकामा छोरीलाई जन्म दिनुभएको हो । रेखाले सामाजिक सञ्जालमार्फत छोरीलाई जन्मदिएको जानकारी दिनुभएको हो । उहाँले छोरी र श्रीमानको तस्वीरसमेत पोष्ट गर्नुभएको छ ।
उहाँले तस्वीरसहित छोरीको नाम पनि साझा गर्नुभएको छ । रेखाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राख्नुभएको छ ।
रेखा थापाले सन्तान जन्माईन, छोरा भयो कि छोरी ?



यो पनि पढौँ


ताजा खबर
सबै
श्रम संस्कृति पार्टीद्वारा आगलागीले घरबिहिन चेपाङलाई घर हस्तान्तरण

वैशाख ९ देखि पत्रकार महासंघमा तालाबन्दी गर्ने चेतावनी

तामाङ पत्रकार संघ चितवन द्वारा शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन

ट्राइ–एम बाइबल स्कूल नेपालका १८ विद्यार्थी दीक्षित

श्रम संस्कृति पार्टी राक्सिराङले बृहत् श्रमदान कार्यक्रम गरिदै


































