२०८३ जेठ २२, शुक्रबार
११:१४:२३ राति

पुर्बी चितवनमा पुनस्र्त्थान दिवस मनाईदै, रक्तदान पनि हुने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ वैशाख ६, शनिबार

६ बैशाख २०८२
प्रकाश तामाङ
चितवन ।
पुर्बी चितवनका इसाईहरुले येशु ख्रीष्टको पुनस्र्त्थान दिवसको अबसर पारेर बृहत पुनस्र्त्थान दिवस अर्थात इस्टर महोत्सव मनाउने भएको छ।
पुर्बी चितवन संयुक्त इस्टर महोत्सवको आयोजनामा राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र कालिका नगरपालिका गरी ४ पालिकाको सम्पूर्ण मण्डलीहरुको संयुक्त सहभागितामा २०८२ वैशाख ७ गते विहान ठिक ७:०० बजे राप्ती नगरपालिकाको लोथरको फुटबल चौरमा प्रार्थना सहित न्याली सुरु भएर रत्ननगर नगरपालिकाको बसपार्क प्राङ्गणमा कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रममा रक्तदान कार्यक्रम, सांगीतिक कार्यक्रम लगायत धर्मशास्त्र बाईबलबाट प्रवचन गरी शुभकामना साटासाट गर्दै सम्पन्न गरिने भएको छ।

कार्यक्रममा हजारौंको संख्यामा इसाई समुदायका बिस्वासिहरु उपस्थित हुने बताईएको छ। कार्यक्रमका संयोजक एवम् पास्टर कृष्ण पाण्डेले इस्टर महोत्सव येशु ख्रीष्टको पुनस्र्त्थान अर्थात बौरी उठेको दिनको सम्झना गरि देशमा शान्ति र सुब्यबस्था कायम राख्न प्रार्थना सहित मनाईने बताए।

नेपाली इसाईहरुले हरेक बर्ष पुनस्र्त्थान दिवस कार्यक्रम गरिदै आएको छ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
152.96
153.56
1
178.05
178.74
1
205.85
206.65
1
194.20
194.96
1
109.26
109.69
1
110.10
110.53
1
119.24
119.71
10
9.57
9.61
1
22.58
22.67
1
41.95
42.12
1
4.69
4.71
1
41.65
41.81
100
9.98
10.02
1
16.38
16.45
1
23.82
23.92
1
19.52
19.60
1
498.32
500.28
1
405.65
407.24
1
397.29
398.85