२०८३ जेठ २५, सोमबार
३:००:२२ राति

लोथरमा दुर्घटना भई तरकारी व्यवसायी कोइरालाको मृत्यु

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ चैत १५, शुक्रबार

मनहरी –
मनहरी गाउँपालिका वडा नं ६ को लोथर बजारमा सवारी दुर्घटनामा परी मनहरीमा तरकारी व्यवसाय सञ्चालन गर्दै आएका एक व्यक्तिको मृत्यु भएको छ।
शुक्रबार बिहान ३:१५ बजे तरकारी लिनका लागि नारायणगढ तर्फ जाँदै गरेका तरकारी व्यवसायी सन्देश कोइरालाले चलाएको बा प्र. ०३-००१ च ३०१२ नं. को खाली म्याजिक गाडी दुर्घटनामा परेको हो।
विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१न.को बसले कोइराला सवार गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा परी राक्सिराङ गाउपालिका- ४ घर भई मनहरीमा व्यवसाय गर्दै आएका ३२ बर्षीय सन्देश कोईराला गम्भीर घाइते भएका थिए ।
उनको खुट्टा,टाउको र शरिरमा चोट लागी उपचारको लागी चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा बिहान ०४:१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.62
152.22
1
174.68
175.37
1
202.28
203.08
1
190.41
191.16
1
106.85
107.27
1
108.81
109.24
1
117.47
117.93
10
9.46
9.50
1
22.41
22.50
1
41.62
41.79
1
4.62
4.64
1
41.28
41.44
100
9.72
9.76
1
16.02
16.08
1
23.37
23.47
1
19.35
19.43
1
493.96
495.91
1
402.07
403.66
1
393.80
395.36