फागुन ११ गते
काठमाडौं, ११ फागुन । नेपालको चर्चित अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिनुभएको छ ।
उहाँले अमेरिकामा छोरीलाई जन्म दिनुभएको हो । रेखाले सामाजिक सञ्जालमार्फत छोरीलाई जन्मदिएको जानकारी दिनुभएको हो । उहाँले छोरी र श्रीमानको तस्वीरसमेत पोष्ट गर्नुभएको छ ।
उहाँले तस्वीरसहित छोरीको नाम पनि साझा गर्नुभएको छ । रेखाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राख्नुभएको छ ।
रेखा थापाले सन्तान जन्माईन, छोरा भयो कि छोरी ?



यो पनि पढौँ


ताजा खबर
सबै
ख्रीस्टियन समाज राप्तीको दोस्रो अधिबेशन: अध्यक्षमा पास्टर सिताराम निर्बाचित

राप्तीमा लालपुर्जा बितरण: भुमी आयोग चितवनको ऐतिहासिक सफलता

राप्तीमा घटस्थापनाको दिन लालपुर्जा बितरण, वृद्ध आमा खुशीले भक्कानिईन

तामाङ चलचित्र ´ए ङाला ह्राङबा माया´ चितवनमा भब्य प्रदर्शन।

Gen-Z Movement – Police Open Fire Indiscriminately, 19 Dead, 422 Injured










