२०८३ वैशाख १३, आइतबार
१२:५९:२२ दिउँसो

घट्यो सुनचाँदीको मूल्य, कति छ बजार भाउ?

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २, मंगलबार

२०८० माघ २
उनि हुन नेपाल प्रहरीका जवान जसले हिजो ललितपुरको ३० फिट गहिरो ईनारमा खसेकी महिलाको सकुशल उद्दार गरेको छन् ।
काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलमा १ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै मंगलबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ४ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ८५० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.50
151.10
1
176.36
177.07
1
203.23
204.04
1
191.63
192.40
1
107.63
108.06
1
109.95
110.39
1
117.95
118.42
10
9.44
9.48
1
22.01
22.10
1
41.28
41.45
1
4.65
4.67
1
40.97
41.14
100
10.18
10.22
1
16.31
16.38
1
23.60
23.69
1
19.21
19.29
1
490.87
492.82
1
398.57
400.16
1
390.90
392.46