२०८३ वैशाख १३, आइतबार
२:४२:३२ दिउँसो

राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवमा अग्रज पास्टरलाई सम्मान

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० चैत ९, शुक्रबार

राप्ती।
९ चैत्र २०८०
राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवको अबसर पारी अग्रज पास्टरहरुलाई सम्मान गरिएको छ।

पुर्बी चितवनको राप्ती ७ स्थित घडेरिडांडा खेलमैदानमा भएको बार्षिक उत्सवको उद्घाटन सत्र कार्यक्रममा साठी बर्षमाथिका तीस बर्ष भन्दा बढी सेवामा सरिक ११ जना क्रिश्चियन अग्रज पास्टरलाई समाजले दोसल्ला र प्रशंसा पत्र सहित सम्मान गरेको हो। ईसाइ समुदायको उत्थानका लागि अतुलनीय योगदान गरेको भन्दै समाजले सम्मान गरिएको समाजका अध्यक्ष सोमिलाल मोक्तानले बताए।

कार्यक्रममा बागमती प्रदेशका पुर्ब अर्थमन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता जेएन थपलियाको प्रमुख आतिथ्यता रहेको थियो। बिशिस्ट अतिथिको रुपमा बागमती प्रदेशका पुर्ब भौतिक राज्यमन्त्री सन्त बहादुर चेपाङ, राप्ती १० का वडा अध्यक्ष तेज बहादुर तामाङ साथै अन्य पास्टर समाजसेवी लगायतको सयौं संख्यामा उपस्थिति रहेको थियो।

देशभित्र व्याप्त रुपमा बढ्दै गएको आपसी द्वन्द, राजनीतिक अस्थिरता, सामाजिक वैमनस्यताले देशमा झनै दुर्दशा र अशान्ति थपिरहेको औल्याउँदै देशको शान्ती, मेलमिलाप र देश बिकाशको लागि भन्दै ४ दिनसम्म निरन्तर प्रार्थना गरि कार्यक्रम गरिने आयोजकले बताएको छ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.50
151.10
1
176.36
177.07
1
203.23
204.04
1
191.63
192.40
1
107.63
108.06
1
109.95
110.39
1
117.95
118.42
10
9.44
9.48
1
22.01
22.10
1
41.28
41.45
1
4.65
4.67
1
40.97
41.14
100
10.18
10.22
1
16.31
16.38
1
23.60
23.69
1
19.21
19.29
1
490.87
492.82
1
398.57
400.16
1
390.90
392.46