२०८३ वैशाख ११, शुक्रबार
२:२९:१८ दिउँसो

चितवनमा भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ असार ११, बुधबार

२०८२ असार ११ गते
राप्ती । चितवनको राप्ती नगरपालिकामा श्रीमान् –श्रीमती भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ । श्रीमान् घाइते भएका छन् ।

राप्ती नगरपालिका–४ चौकीडाँडाकी ४२ वर्षीया कुमारी प्रजाको भिरबाट हाम फाल्दा मृत्यु भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार मङ्गलबार वर्ष ४७ को लीला बहादुर प्रजाको श्रीमती कुमारी प्रजा घरमा श्रीमानसँग झगडा गरी मर्छु भनी घरबाट श्रीमान/श्रीमती सँगै गई खहरे खोलाको भिरबाट हामफाल्दा श्रीमती कुमारी प्रजाको मृत्यु भएको हो ।

लीलाबहादुर प्रजाको बायाँ कानबाट रगत बगेको र कुममा चोट लागी गम्भीर घाइते भई भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.28
150.88
1
175.56
176.26
1
202.80
203.61
1
191.34
192.11
1
107.31
107.74
1
109.93
110.37
1
117.67
118.14
10
9.41
9.45
1
21.99
22.07
1
41.22
41.39
1
4.63
4.65
1
40.92
41.08
100
10.14
10.18
1
16.26
16.32
1
23.49
23.59
1
19.19
19.26
1
490.15
492.11
1
397.83
399.42
1
390.33
391.89