काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान राजनीतिमा आउने संकेत देखाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू जिम्मेवार नागरिक भइसकेको भन्दै उनले जिम्मेवार नागरिकको हैसियतले देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार रहेको पनि बताए ।
राजनीतिमा आउने कुलमानको संकेत : जिम्मेवारी लिन तयार छु



यो पनि पढौँ


ताजा खबर
सबै
सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै फोनिजद्वारा प्रमाण पेश

श्रम संस्कृति पार्टीद्वारा आगलागीले घरबिहिन चेपाङलाई घर हस्तान्तरण

वैशाख ९ देखि पत्रकार महासंघमा तालाबन्दी गर्ने चेतावनी

तामाङ पत्रकार संघ चितवन द्वारा शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन

ट्राइ–एम बाइबल स्कूल नेपालका १८ विद्यार्थी दीक्षित









































