११ माघ २०८०
राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् ।
रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।
कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन् ।
यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।
कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमाले विजयी



यो पनि पढौँ


ताजा खबर
सबै
एनसिएफ नेपाल बागमती युवाले गरे साउण्ड इन्जिनियरिङ तालिम

ख्रीस्टियन समाज राप्तीको दोस्रो अधिबेशन: अध्यक्षमा पास्टर सिताराम निर्बाचित

राप्तीमा लालपुर्जा बितरण: भुमी आयोग चितवनको ऐतिहासिक सफलता

राप्तीमा घटस्थापनाको दिन लालपुर्जा बितरण, वृद्ध आमा खुशीले भक्कानिईन

तामाङ चलचित्र ´ए ङाला ह्राङबा माया´ चितवनमा भब्य प्रदर्शन।










