२०८३ वैशाख ५, शनिबार
५:५६:०८ बिहान

देबघाटमा बुद्ध मुर्ति अनावरण सहित बुद्ध पार्क उद्घाटन

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ चैत १८, सोमबार

१८ चैत्र २०८१, देबघाट, चितवन ।
भरतपुर महानगरपालिका १ देबघाटमा बुद्ध मुर्ति अनावरण सहित बुद्ध पार्कको उद्घाटन भएको छ।

बौद्ध गुरु शुक माया मोक्तानको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्ध निर्माण समितिका उपाध्यक्ष सबिता लामाले स्वागत मन्तब्य राखेकी थिईन।

बौद्ध गुम्बाका प्रमुख लामा गुरु, समाजसेवी लगायतले आफ्नो मन्तब्य राखेको कार्यक्रममा भरतपुर देबघाटधाम बुद्ध मुर्ति निर्माण समितीका अध्यक्ष एवम् समाजसेवी शम्भुलाल पाख्रीनले कार्यक्रम संचालन गरेका थिए।