खैरहनी, ३ पाैष । पूर्वी चितवनको खैरहनीमा जारी नवौ खिचरा महोत्वसमा आज ( बुधबार ) भाेजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिंदैछ ।
गायक पण्डित संगै भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवानको समेत प्रस्तुति रहने छ। साथै स्थानीय गायिका शारदा चौधरी लगाएत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादन प्रदर्शनी, स्थानीय उत्पादन, बाल उधान, महिलाहरुले तयार गरेका हस्तकलाका सामग्रीमा, थारु समुदायका परम्परागत सामग्री प्रदर्शनीमा जोड दिइएको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र न ७ का सभापति रामेश्वर चौधरीले बताउनु भयो ।
महोत्सव माघ १० गते सम्म सञ्चालन हुने छ ।
खिचरा महोत्वसमा आज भाेजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिने



यो पनि पढौँ


ताजा खबर
सबै
चितवनका विकट चेपाङ बस्तीमा ‘सुन्दर नेपाल सरसफाइ अभियान’द्वारा राहत वितरण

निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी

विद्यालयमा र्याकले चेपिएर बालकको मृत्यु: ३ लाखमा मुद्दा मिलाउन खोजिएको भन्दै आक्रोश

राक्सिराङ घटना: अस्पतालमा उपचाररत बालक एरोनको निधन, आमा विदेशमै बेहोस









































