२०८३ वैशाख ५, शनिबार
६:००:०६ बिहान

बाल कलाकार सचिन परियारको दु:खद निधन

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ पुस १८, बिहीबार

चितवन।

मिठो गीत गाएर सबैको मनमा बस्न सफल बाल कलाकार सचिन परियारको दु:खद निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको उनको बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन । उनी लामो समयदेखि अस्वस्थ थिए ।