२०८३ जेठ २५, सोमबार
६:२१:४७ बिहान

तामाङ पत्रकार संघ चितवनको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश तामाङ

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ कात्तिक २७, मंगलबार

२०८१ कार्तिक २७

चितवन । तामाङ पत्रकार संघ चितवनको चौथो अधिवेशन सम्पन्न भएको छ । पुर्वी चितवनको रत्ननगर बकुलहरचोक स्थित स्काई एन्ड क्लाउड क्याफेको विशेष हलमा सम्पन्न अधिवेशनबाट प्रकाश तामाङ अध्यक्षमा चयन भएका हुन ।
अधिवेशनबाट अध्यक्ष प्रकाश तामाङ, उपाध्यक्ष सन्तोष तामाङ , सचीव प्रतिमा तामाङ , सह सचीव सुरेश तामाङ, कोषाध्यक्षमा युबक तामाङ, सदस्यहरूमा: रोशनी तामाङ चयन भएका छन् ।
त्यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष बबिलाल तामाङको अध्यक्षता र तामाङ पत्रकार संघिय सचीव उर्गेन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम विशेष अतिथिमा तामाङ पत्रकार संघिय सदस्य राजेश रुम्बा तामाङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तान, तामाङ पत्रकार संघ चितवनका सल्लाहकार सरस्वती लामा लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम समापन पछि बन्द सत्र तामाङ पत्रकार संघ सघिय सचीव उर्गेन तामाङ निर्वाचन अध्यक्ष, सदस्यमा तामाङ पत्रकार संघ चितवनको सल्लाहकार सरस्वती लामा र तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष जयराम मोक्तान रहेको थियो।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.62
152.22
1
174.68
175.37
1
202.28
203.08
1
190.41
191.16
1
106.85
107.27
1
108.81
109.24
1
117.47
117.93
10
9.46
9.50
1
22.41
22.50
1
41.62
41.79
1
4.62
4.64
1
41.28
41.44
100
9.72
9.76
1
16.02
16.08
1
23.37
23.47
1
19.35
19.43
1
493.96
495.91
1
402.07
403.66
1
393.80
395.36