खैरहनी, ३ पाैष । पूर्वी चितवनको खैरहनीमा जारी नवौ खिचरा महोत्वसमा आज ( बुधबार ) भाेजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिंदैछ ।
गायक पण्डित संगै भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवानको समेत प्रस्तुति रहने छ। साथै स्थानीय गायिका शारदा चौधरी लगाएत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादन प्रदर्शनी, स्थानीय उत्पादन, बाल उधान, महिलाहरुले तयार गरेका हस्तकलाका सामग्रीमा, थारु समुदायका परम्परागत सामग्री प्रदर्शनीमा जोड दिइएको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र न ७ का सभापति रामेश्वर चौधरीले बताउनु भयो ।
महोत्सव माघ १० गते सम्म सञ्चालन हुने छ ।
खिचरा महोत्वसमा आज भाेजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिने



यो पनि पढौँ


ताजा खबर
सबै
उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरु आचार बनाउने तालिम सुरु

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट पाउने

चितवनमा रक्तदान सहित सांगीतिक कार्यक्रम गरि पुनस्र्त्थान दिवस सम्पन्न

पुर्बी चितवनमा पुनस्र्त्थान दिवस मनाईदै, रक्तदान पनि हुने

तामाङ पत्रकार संघ चितवनको नयाँ बर्षको शुभकामना तथा भित्तेपात्रो विमोचन सम्पन्न


