Friday, June 2, 2023

ताजा खबर

चितवनका अतिबिपन्न बिद्यार्थीलाई कपिकलम र कपडा बितरण

चितवन। २०८० बैशाख १५ पुर्बी चितवनको राप्ति नगरपालिका वडा नम्बर १ र ३ का ४६६ जना बिद्यार्थीलाई स्विटर र कपिकलम बितरण गरिएको छ। राप्ती नगरपालिका वडा नम्बर ३ स्थित सुन्दरबस्तीको श्री राष्ट्रिय अधारभुत बिद्यालयका १०० जना,...

चितवन २ मा रबिको अग्रता कायमै, जित सुनिस्चित

चितवन १२ बैशाख २०८० चितवनमा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३३ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५७ हजार बढी मत गणना...

स्वर्णिम वाग्ले दोब्बर भन्दा बढी मतले अगाडि

तनहुँ, ११ बैशाख २०८० तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनको जारी मतगणनामा हालसम्म १३ हजार ७५८ मत गणना भएका छन् । गणनाको ताजा अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्लेले ७ हजार ६२५...

तामाङ पत्रकारको भित्तेपात्रो सार्वजनिक, सन्तोष तामाङ सम्मानित

९ बैशाख २०८० चितवन । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले मातातीर्थ औंशीको अवसर पारेर २०८० सालको भित्तेपात्रो विमोचन गरेको छ । संघले नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो बिहीबार भरतपुरमा विमोचन गरेको हो । नेपाल पत्रकार...

तामाङ पत्रकार संघ चितवनले भित्तेपात्रो विमोचन आज गर्ने

७ बैशाख २०८० भरतपुर । तामाङ पत्रकार संघ, जिल्ला शाखा चितवनले २०८० सालको भित्तेपात्रो विमोचन गर्दैछ । आज (बिहीबार) विशेष कार्यक्रम आयोजना गरी भित्तेपात्रो प्रकाशन तथा शुभकामना आदानप्रदान गर्ने तयारी गरिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी...

रुखबाट लडेर राक्सिराङमा एकजनाको निधन

६ बैशाख २०८० पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ स्थित लावतीको धन बहादुर थीङको रुखबाट लडेर मृत्यु भएको छ। ५५ बर्षिय थीङ बिहान करिव ७ बजेतिर घाँस काट्न गएका थिए। उनि रुख चढ्दा चिप्लिएर...

सिलिङ्गे सामुदायिक बनको अध्यक्षमा मोक्तान सर्वसम्मत चयन

५ बैशाख २०८० राक्सिराङ । पश्चिम् मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित सिलिङ्गे सामुदायिक बनको अध्यक्षमा कृष्ण लाल मोक्तान सर्वसहमतीद्वारा चयन भएका छन। संस्थाको बिशेष भेला तथा छैटौं अधिवेशनबाट मोक्तानको नेतृत्वमा १५ सदस्यिय...

सिद्धार्थ हरियाली सामुदायिक वनको अध्यक्षमा ज्ञानेन्द्र तामाङ चयन

५ बैशाख २०८० मनहरी । राक्सिराङ गाउँपालिका वडा नं. ३ को सिद्धार्थ हरियाली सामुदायिक वनको अध्यक्षमा ज्ञानेन्द्र तामाङ चयन भएका छन । संस्थाको बिशेष भेला तथा पाँचौ अधिवेशनबाट तामाङको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत...

रबि लामिछानेको सवारी चालक छतबाट खसेर गम्भीर घाईते

४ बैशाख २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु भन्ने दिल बहादुर थापा चितवनस्थित घरको छतबाट तल खसी खुट्टामा र टाउकोमा चोट लागि गम्भिर घाईते भएका छन् भने उनको पुरानो मेडिकल कलेज...

चितवनमा पहिलो पटक जिमखाना च्याम्पियनसिप हुने

२०७९ चैत ३०। चितवनमा नेपाल अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । नेपाल अटोमोबाईल्स बागमती प्रदेश र चितवन अटोमोबाईल्स डिलर्स एशोसियनले संयुक्त आयोजनामा च्याम्पियनसिप हुन लागेको हो । अटोमोबाईल्स तथा यसको खेल प्रर्वद्धन तथा स्थापित...