४ बैशाख २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु भन्ने दिल बहादुर थापा चितवनस्थित घरको छतबाट तल खसी खुट्टामा र टाउकोमा चोट लागि गम्भिर घाईते भएका छन् भने उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको बताइएको छ। बिस्तृत बिबरण आउन बांकि।