२७ चैत्र २०७९ –
मकवानपुर।
बागमती प्रदेशका माननीय ईन्द्र बहादुर बानियाँले बागमती प्रदेशका नव नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री माननीय बहादुरसिंह लामालाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन।
लामा नेपाली कांग्रेस बागमती प्रदेशको संसदिय दलका नेता हुन। बानियाँ र लामा नेपाली कांग्रेस संसदिय दलको नेताको लागि चुनावमा होमिएका थिए तर लामाले केही मतान्तरले जित हासिल गर्दै संसदिय दलको नेतामा चुनिए। उनले आजै आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति पाए।
बानियाँले फेसबुक स्टाटसमा बधाई दिएको जस्ताकोतस्तै…
बागमती प्रदेशका नव नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री माननीय बहादुरसिंह लामालाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।