थप ५७७ जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु

0
335

१३ साउन २०७९काठमाडौं
नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको दुईहजार ४७४ पीसीआर परीक्षणमा ३९१ जना र एक हजार ८८ एन्टिजेन परीक्षणमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म ११ हजार ९६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।