चितवननमा २१ नयाँ संक्रमित थपिए, जम्मा संक्रमित संख्या २८३ पुग्यो

0
64

२०७८ कार्तिक १० गते

चितवन । चितवनमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थय कार्यालय चितवनका अनुसार ४४१ जनामा गरिएको पिसिआर परीक्षण र ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा २१ जनामा पोजेटिभ देखिएको हो ।

यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २८३ पुगेको