पुर्बी चितवनको झुरझुरेमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

0
1242

२०७८ बैशाख ३० गते

चितवन । पुर्बी चितवनको राप्ती नगरपालिका वडा न ०३ झुरझुरे बस्ने ६५ बर्सिय रमा ओलिको कोरोना भाइरस कोबिड-१९ बाट मृत्यु भएको छ ।

बैशाख २८ गते पिसिआर परिक्षण गर्दा ओलि लाई कोरोना पुष्टि भएको थियो ।

ओलि लामो समयदेखि दीर्घरोग बाट ग्रसित हुनुहुन्थ्यो । यो सगै राप्तीमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।