सिराहाको मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट

0
93

२०७७ चैत १
काठमाडौं । सिराहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । अहिलेसम्म विस्फोट गराउनेको पहिचान नखुलेको बताइएको छ ।