जोस ,जागर ,मनकारी सुबास हामी युबाहरुको शक्ति।

0
459

सुदीप नेपाल,काठमाडौ ✍️   हरेक युवाको सोच नेपालमै केही गर्ने हुन्छ।तर बाध्यताले हरेक युवा बिदेशीनु परेको छ।एउटा घटना हो सिन्धुपाल्चोक जिल्ला इंद्रावती ११ न्यौपानेटार को एक युवा जो बिदेश गएर अफ्नो घर परिवार खुसी बनाउनको लागि दस बर्ष बिदेश बसे।अनि आफ्नो जन्म भुमी फर्के तर नेपालमा केही सीप लागेन किनभने हरेक ठाँउमा भ्रष्टाचार राजनीतिक अस्थिरताले गर्दा धेरै युवाहरूको सोच बिदेश पलायन हुने गरेको छ।उनले पनि नेपालमै केही गर्न खोजे तर कुनै काम पाएनन अनि समाज सेवामा लागे ।जुन हाम्रो देशको नेताले गर्ने नसक्ने काम गरेर देखाइदिए।यस्तो युवाको खाचो छ हाम्रो देश नेपालमा जहाँ गरिब को सेवा गरोस् अनि मजदुरि बिपन्न परिवारलाई सहयोग गर्ने चाहने युवा देश ले चाहेको छ तर तेस्तो युवा पाउन गार्हो छ। जहाँ भुकम्प बाढी पहिरो भूक्षय आदि प्रकोप जादा पनि भ्रष्टाचार गर्ने नेपालमा हाम्रो देशका केही नेताहरु समाचारमा सुन्दै पढ्दै आइरहेको छौ। केही युवाहरु ले राजनीतिक को पछि लागेको देख्दा बिरक्त लाग्छ भने केही युवा आफू बने पछि केही गरेर देखाउछु भन्ने पनि छन तर के हुन्छ भोलिका दिनमा देखिने कुरा हो।कुन ठाँउमा आफुले के गर्ने सकिन्छ भनेर चाख राख्नु हरेक युवाको आबस्यकता हो। तसर्थ तेस्तो युवा हाम्रो देशमा चाहिएको छ।जुन युवा बिदेशमा दस बर्ष बसेर नेपालमा केही गर्न आएका थिए तर उनले सोचेको जस्तो काम पाएनन्।र उनले धेरै ठाँउ अबलोकन गरे घुमे फिरे कति ठाउँमा ब्यापार गरेको देखे कति ठाँउमा खेतीपाती गरेको देखे भने कति ठाँउमा बिदेशको पैसा नेपाल आएर बिनासित्ती यौन धन्दामा सकेको देखे।आखिर आफू पनि होटेल लाइन मा केही हुन्छकी भनेर लागे।कोरोनाको कारणले होटेल चौपट्टै नोक्सानमा गयो।अलि मिहेनत गरेको पैसा बिनसित्ती कोरोनाले लगिदियो।राज्यले तेस्ता नागरिकलाई हेर्नुपर्ने ठाउँमा मस्त भ्रष्टाचारमा रमाए देशको ढुकुटी रित्याए।आखिर यता न उता बनाए।कैयौं युवा बिदेश बाट बाकसमा आए त कति युवा महङ्गो भाडा तिरी आफ्नो देश फिरे।तसर्थ जुन युवा फेरि ऋण लिगेर फेरि होटेल लाइनमा छिरे।पछि सोचेको जस्तो हुन थाल्यो।त्यो सिको देखेर बाकी रहेका युवाहरु आकर्षक भएर तेहि काममा लागेको म आफैले स्वयं प्रत्यक्षदर्शीको रुपमा देखि रहेको छु।
हरेक युवाको सोच नेपालमै केही गर्ने हुन्छ।तर बाध्यताले हरेक युवा बिदेशीनु परेको छ।एउटा घटना हो सिन्धुपाल्चोक जिल्ला इंद्रावती ११ न्यौपानेटार को एक युवा जो बिदेश गएर अफ्नो घर परिवार खुसी बनाउनको लागि दस बर्ष बिदेश बसे।अनि आफ्नो जन्म भुमी फर्के तर नेपालमा केही सीप लागेन किनभने हरेक ठाँउमा भ्रष्टाचार राजनीतिक अस्थिरताले गर्दा धेरै युवाहरूको सोच बिदेश पलायन हुने गरेको छ।उनले पनि नेपालमै केही गर्न खोजे तर कुनै काम पाएनन अनि समाज सेवामा लागे ।जुन हाम्रो देशको नेताले गर्ने नसक्ने काम गरेर देखाइदिए।यस्तो युवाको खाचो छ हाम्रो देश नेपालमा जहाँ गरिब को सेवा गरोस् अनि मजदुरि बिपन्न परिवारलाई सहयोग गर्ने चाहने युवा देश ले चाहेको छ तर तेस्तो युवा पाउन गार्हो छ। जहाँ भुकम्प बाढी पहिरो भूक्षय आदि प्रकोप जादा पनि भ्रष्टाचार गर्ने नेपालमा हाम्रो देशका केही नेताहरु समाचारमा सुन्दै पढ्दै आइरहेको छौ। केही युवाहरु ले राजनीतिक को पछि लागेको देख्दा बिरक्त लाग्छ भने केही युवा आफू बने पछि केही गरेर देखाउछु भन्ने पनि छन तर के हुन्छ भोलिका दिनमा देखिने कुरा हो।कुन ठाँउमा आफुले के गर्ने सकिन्छ भनेर चाख राख्नु हरेक युवाको आबस्यकता हो। तसर्थ तेस्तो युवा हाम्रो देशमा चाहिएको छ।जुन युवा बिदेशमा दस बर्ष बसेर नेपालमा केही गर्न आएका थिए तर उनले सोचेको जस्तो काम पाएनन्।र उनले धेरै ठाँउ अबलोकन गरे घुमे फिरे कति ठाउँमा ब्यापार गरेको देखे कति ठाँउमा खेतीपाती गरेको देखे भने कति ठाँउमा बिदेशको पैसा नेपाल आएर बिनासित्ती यौन धन्दामा सकेको देखे।आखिर आफू पनि होटेल लाइन मा केही हुन्छकी भनेर लागे।कोरोनाको कारणले होटेल चौपट्टै नोक्सानमा गयो।अलि मिहेनत गरेको पैसा बिनसित्ती कोरोनाले लगिदियो।राज्यले तेस्ता नागरिकलाई हेर्नुपर्ने ठाउँमा मस्त भ्रष्टाचारमा रमाए देशको ढुकुटी रित्याए।आखिर यता न उता बनाए।कैयौं युवा बिदेश बाट बाकसमा आए त कति युवा महङ्गो भाडा तिरी आफ्नो देश फिरे।तसर्थ जुन युवा फेरि ऋण लिगेर फेरि होटेल लाइनमा छिरे।पछि सोचेको जस्तो हुन थाल्यो।त्यो सिको देखेर बाकी रहेका युवाहरु आकर्षक भएर तेहि काममा लागेको म आफैले स्वयं प्रत्यक्षदर्शीको रुपमा देखि रहेको छु।