पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा अप्रेसनको तयारी

0
158

२०७७ फागुन १४ गते

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको छ।

 

बिहीबार राति स्वास्थ्यमा समस्या देखिए पछि उनलाई नर्भिक अस्पताल थापाथलीमा उपचारका लगिएको हो ।

अहिले उनको अपरेसन गर्ने तयारी भइरहेको जनाइएको छ। उनको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्।