पछिल्लो २४ घन्टामा १४४२ जना कोरोना संक्रमित थपिए

0
47

मंसिर ३, २०७७
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १४४२ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।