राक्सिराङ गाउँपालिकामा फेरी १ जनामा कोरोना पुष्टि

0
135

कार्तिक ०१ गते

मकवानपुर – हेटौंडा मकवानपुरमा आज थप १२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

आज बिहानै आएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका ११० जना र मनहरीको ६ जना, भीमफेदीको १ जना राक्सिराङको १ जना र मकवानपुरगढीको २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।
असोज २९ गते संकलित २१८ जनाको स्वाबमा १२० जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा ४९ महिला र ७१ पुरुष रहेका छन् ।