समाननीय प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र -सुबास न्यैपाने (सामाजिक अभियंता)

0
285

 

प्रकाशित मिति : २०७७, १७अस्बिन

सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू,

जय नेपालको न्यानो अभिबादन।

नेपालको राजनिति पृष्ठभूमिमा तपाईले दिएका हरेक योगदानलाई महत्वपूर्ण नै मानिन्छ तर पनि तपाईले बेला बेलामा नेपालको राजनिति माथि नै प्रश्न बाचक चिन्ह खडा गर्ने किसिमका अभिब्यक्ति र दोहोरो चरीत्रका कारण चाहि मर्माहित भएको छु।सर्बप्रथम पुनः नेपालको ४१ औँ प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।म त्यति बिगत तिर त म जान चाहन्न बर्तमानकै अबस्थाका बारेमा केहि कुरा तपाई र सारा नेपाली नागरीक सामु वकल्न मन लाग्यो र आज बिदेशी भूमिमा रहेर लेख्नु राम्रो लागेको थियन तर अहीले नेपाल मैछू तेई भएर यो। पत्र लेखेको हु।
निर्मिला पन्त तपाईको छोरी भएको भए के एसै गरी छोडनु हुँथ्यो।
पावर मा हुने ले जे गरे पनी हुने नियम हजुर ले बनौनु भको छ हो।
तपाईका एस्ता कुरा खोजनू हो भने बलतकार,हत्या,हिम्सा भरस्टचार कती छन छन तर के गरूँन पावर को आड़ मा बसेर रमाउने लाई गरीब को पीड़ा।