चितवनमा निषेधाज्ञा खुकुलो, बिहान १० देखि ४ बजेसम्मको लागि पसल खुल्यो

0
99

शनिबार , २० भाद्र २०७७

चितवन । चितवनमा भाद्र ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यसअघि लागु गरिएको निषेधाज्ञा शुक्रबार रातिबाट सकिदैंछ । जिल्ला प्रशासन कार्यालय चितवनले थप १२ दिन निषेधाज्ञा लागु गरिने जनाएको छ ।

निषेधाज्ञाको प्रकृति केहि खुकुलो बनाइएको छ । यसअघि बिहान बेलुका मात्र खोल्ने गरिएको पसलहरु भने बिहान १० देखि ४ बजेसम्म खोल्न पाइने बताइएको छ ।