कोरोना संक्रमण थप ४६३ जनामा पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

0
71

आइतवार, १४ असार २०७७
चितवन : नेपालमा पछिल्लो २४ घण्टामा थप जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जना १७९ डिस्चार्ज भएका छन् । यस्तै हालसम्म ३ हजार १३ जना डिस्चार्ज भएका छन् ।