लुकिरहेका अपराधीले चर्को आवाजमा पादेपछी प्रहरिको फन्दामा परे ।

0
476

एजेन्सी।अमेरिकाको मिसुरिमा प्रहरीबाट भागिरहेका एक आरोपितले लुकेको ठाउमा पादेपछी प्रहरिले पक्राउ गर्न सफल भएको छ। लागुपदार्थ बोकेका ती अपराधीलाई प्रहरिले खोजिरहेको थियो। उनले लुकेकै ठाउमा चर्को आवाजमा पादे।
´पक्राउपुर्जी जारी भएको ब्यक्तिलाई प्रहरिलाई खोजिरहेको बेलामा चर्को गरि पाददा लुकेको ठाउँ पत्ता लाग्छ अनि तिम्रो दिन पक्कै पनि दिसे हुन्छ,´ क्ले काउन्टी शेरिफ्स अफिसले फेसबुक पोस्टमा लेख्यो।
लिबर्टी प्रहरी बिभागले पनि यस घटनाको बारेमा ट्विट लेख्यो। उनी पक्राउ पर्दा कोहि पनि घाइते नभएको भन्दै उसले ट्वीट गरेको हो। स्थानियहरुले सामाजिक सन्जालमा प्रहरी बिभागलाई अपराधी समातेकोमा धन्यवाद दिए।